अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमसीसी अनुमोदन गर्ने क्रममा सत्तारूढ गठबन्धन गैरजिम्मेवार देखिएको एमालेको आरोप (पूर्णपाठ)

एमसीसी अनुमोदन गर्ने क्रममा सत्तारूढ गठबन्धन गैरजिम्मेवार देखिएको एमालेको आरोप (पूर्णपाठ)


काठमाडौं – नेकपा एमालेले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताबारे सत्तारुढ दलले फिँजाएका भ्रम, विभिन्न रङ र पुलिन्दा निर्माण गरी बिक्री गर्न खोज्दा द्विपक्षीय वा बहुपक्षीय प्रत्यक्ष  लगानी ऋण वा अनुदान सहायता प्राप्त हुुने प्रक्रियामा गैरजिम्मेवारपन देखाएको आरोप लगाएको छ ।

पार्टीले मंगलबार एक विज्ञप्ति जारी गर्दै यस्तो आरोप लगाएको हो ।

“प्रस्तावको तयारी र त्यसमा प्रयोग हुने भाषा तथा कार्यान्वयनको प्रतिबद्धताजस्ता कैयौँ विषयमा सत्ता गठनन्धनका कही नेताहरूमा रहेको अज्ञानता वा गैरजिम्मेवापन प्रकट भएको छ,” एमालेले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

पूर्णपाठ पढ्नोस्–