अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अर्घाखाँचीमा जनस्तरबाट निर्मित शिवालयको उद्घाटन

अर्घाखाँचीमा जनस्तरबाट निर्मित शिवालयको उद्घाटन


अर्घाखाँची – अर्घाखाँचीमा जनस्तरबाट निर्मित शिवालयको उद्घाटन गरिएको छ ।

सन्धिखर्क नगरपालिका–८ किमडाँडामा रहेका सापकोटा बन्धुहरूको सक्रियतामा निर्मित मन्दिरको प्रदेश सभा सदस्य रामजीप्रसाद घिमिरेले उद्घाटन गर्नु भएको हो ।

शिलान्यास गरिएको ४७ओैँ दिनमा शिवरात्रिको पवित्र अवसर पारेर मन्दिरको उद्घाटन गरिएको हो । मन्दिर निर्माणको लागि स्थानीय लोकनाथ सापकोटाले करिब एक रोपनी जग्गा सहयोग गरेका थिए ।