अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बिहीबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

बिहीबार सार्वजनिक बिदा दिने सरकारको निर्णय


काठमाडौं – सरकारले बिहीबार सार्वजनिक बिदा दिने भएको  छ । शेर्पा समूदायको ग्याल्पो ल्होसारको अवसरमा सरकारले बिदा दिने निर्णय गरेको हो ।

गृह मन्त्रालयले सो पर्वको अवसरमा बिहीबार बिदा दिने निर्णय भएको गृहमन्त्रीको निजी स्वकीय सचिव नरेन्द्र केसीले बताउनुभयो । सरकारले सबैखाले ल्होसारमा बिदा दिँदै आएको छ ।