अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बुटवलको मिलनचोकमा बम बिस्फोट

बुटवलको मिलनचोकमा बम बिस्फोट


बुटवल -बुटवलको मिलनचोकमा प्रेसर कुकर बम बिस्फोट भएको छ । मिलनचोकको आकाशे पुल नजिकै बम विष्फोट भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

विष्फोटबाट भौतिक तथा मानवीय क्षति भएको छैन । घटनास्थलमा नेपाल कम्युनिस्ट पार्टी माओवादी नाममा पर्चाहरु फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।