पोखरा – कास्कीको रुपा गाउँपालिकामा एमालेबाट अध्यक्षमा नवराज ओझा र उपाध्यक्षमा लालसुबा गुरुङ विजयी हुनुभएको छ ।
ओझाले ५७४९ मत ल्याउँदा कांग्रेसकी गिमाया गुरुङले ४१३७ मत ल्याउनुभएको थियो ।
उपाध्यक्षमा एमालेकी गुरुङ ५३३२ विजयी हुँदा कांग्रेसका नारायण श्रेष्ठले ४१५३ मत ल्याउनुभयो ।
यो गाउँपालिकाका ७ वडामध्ये ६ वटामा एमालेले प्यानलसहित जितेको छ ।
प्रतिक्रिया