अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ललितपुरमा वडाध्यक्षका उम्मेदवारको हृदयघातका कारण निधन

ललितपुरमा वडाध्यक्षका उम्मेदवारको हृदयघातका कारण निधन


ललितपुर – ललितपुर महानगरपालिका-१४ का वडाध्यक्षका उम्मेदवारको निधन भएको छ।

निवर्तमान वडाध्यक्ष समेत रहेका रामबाबु महतको आज निधन भएको ललितपुर प्रहरीले जनाएको छ।

उहाँ यसअघि नेपाली कांग्रेसबाट ललितपुर १४ को अध्यक्षमा निर्वाचित हुनु भएको थियो ।

तर यसपटक पार्टीले टिकट नदिएछि उहाँले स्वतन्त्र उम्मेदारी दिनु भएको थियो । महतको चुनाव चिन्ह पुतली थियो। यो वडामा मतगणना हुँन बाँकी छ।