अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तारा एयरको विमान मुस्ताङको लेते पहाडमा दुर्घटना भएको आशंका

तारा एयरको विमान मुस्ताङको लेते पहाडमा दुर्घटना भएको आशंका


काठमाडौं -आज विहान पोखराबाट जोमसोमलागि उडेको तारा एयरको विमान मुस्ताङको लेतेबाट सम्पर्कविहीन भएको जनाइएको छ । सो विमानका चालक दलले म्याग्दीको घोरेपानीसम्म एयरपोर्टसँग सम्पर्कमा रहेकोमा लेतेको डाँडामा दुर्घटना भएको हुनसक्ने आशंका गरिएको छ ।