काठमाडौं -नेपाली सेनाले हराइरहेको तारा एयरको विमान फेला परेको छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले ट्वीटरमार्फत सो कुराको जानकारी दिनुभएको हो ।
खोजी र उद्धार टोलीले विमान रहेको स्थान पत्ता लगाएको र यसबारे थप विवरण आउन बाँकी रहेको सिलवालले उल्लेख गर्नुभएको छ ।





प्रतिक्रिया