अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा थसाङ -२ मुस्ताङको भीरमा भेटियो

तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा थसाङ -२ मुस्ताङको भीरमा भेटियो


काठमाडौं -आइतबार बिहानदेखि बेपत्ता रहेको तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा थसाङ २ मुस्ताङको भीरमा फेला परेको छ ।

नेपाली सेनाको टोलीले जहाज थसाङ २ मुस्ताङमा दुर्घटनाग्रस्त अवस्थामा फेला पारेको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिनुभएको छ ।
सिलवालले ले सामाजिक सञ्जालमा दुर्घटना स्थलको तस्विर पनि राख्नुभएको छ ।