अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपति भण्डारीद्वारा विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण

राष्ट्रपति भण्डारीद्वारा विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण


काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालय परिसरभित्र आज वृक्षारोपण गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले विश्व वातावरण दिवस ५ जुन‚ २०२२ को अवसरमा राष्ट्रपति भवन परिसरमा विभिन्न जातका फलफूलको बिरुवा रोप्नुभएको हो ।

राष्ट्रपति भण्डारीले हरेक वर्ष विश्व वातावरण दिवसका दिन राष्ट्रपति कार्यालय परिसरभित्र वृक्षारोपण गर्दै आउनु भएको छ ।