दैलेख – दैलेख जिल्ला समन्वय समितिमा सत्तारुढ गठबन्धन पराजीत भएको छ ।
आज भएको निर्वाचनमा एमाले र स्वतन्त्र उम्मेदवारको प्यानलसँग गठबन्धनका उम्मेदवार पराजीत भएको हो ।
निर्वाचनमा जिसस संयोजकमा स्वतन्त्र उम्मेदवार नमराज शाही १३ मतका साथ विजयी हुनुभएको छ भने उपप्रमुखमा एमालेका १३ मतका साथ केशवबहादुर शाही विजयी हुनुभएको छ ।
यस्तै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका तर्फबाट प्रमुखका उम्मेदवार दुर्गा श्रेष्ठले ९ मत पाउनु भएको छ ।





प्रतिक्रिया