अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यी हुन् २५ क्षेत्र, जहाँ हड्ताल गर्न निषेध गरिएको छ

यी हुन् २५ क्षेत्र, जहाँ हड्ताल गर्न निषेध गरिएको छ


काठमाडौं – केही विषयमा फरक धारणा आयो भने विचार राख्ने मात्रै होइन, नेपालमा हड्ताल गर्ने नै चलन छ । बन्द हड्तालका कारण त्यो सेवा मात्रै प्रभावित हुँदैन नागरिकले पनि समस्या भोग्नुपर्छ ।

यसैबिच सरकारले फोहोर मैला व्यवस्थापनसहितका २५ वटा सेवालाई अत्यावश्यक सेवा मान्दै त्यसमा हड्ताल गर्न निषेध नै गरेको छ ।

अत्यावश्य सेवा सञ्चालन ऐन २०१४ को दफा ३ को उपदफा १ ले दिएको अधिकार प्रयोग गर्दै गृहमन्त्रालये हड्ताल गर्न निषेध गरिएका २५ वटा सेवाको सूची सार्वजनिक गरेको छ । यो सूची राजपत्रमा प्रकाशित छ ।

जस अनुसार फोहोर मैला संकलन, ढुवानी, प्रशोधन, बिसर्जन, स्थान निर्माण, पूर्वाधार निर्माण र संकलनस्थल एवम् व्यवस्थापन क्षेत्रसँग सम्बन्धित सेवामा हड्ताल गर्न निषेध गरिएको छ ।

हड्ताल गर्न निषेध गरिएका २५ सेवाको सूची यस्तो छ ।