अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको कार्यालय समितिको बैठक बस्दै

एमालेको कार्यालय समितिको बैठक बस्दै


काठमाडौं – नेकपा एमालेको कार्यालय समितिको बैठक शनिबार दिउँसो बस्दैछ । स्थानीय तह निर्वाचनको समीक्षा गर्न कार्यालय समितिको बैठक बस्न लागेको हो ।

कार्यालय समितिमा अध्यक्ष केपी शर्मा ओली, महासचिव,  उपमहासचिव र सचिवहरु रहनेछन् ।

नेकपा एमालेले पार्टीभित्रको अन्तर्घात र सत्तारुढ गठबन्धनले धाँधली गरेका कारण चुनावमा पराजय व्यहोर्नु परेको प्रारम्भिक निश्कर्ष निकालेको छ ।