अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जिसस भक्तपुरको प्रमुखमा एमालेका ईश्वर थापा

जिसस भक्तपुरको प्रमुखमा एमालेका ईश्वर थापा


काठमाडौं – भक्तपुर जिल्ला समन्वय समितिको प्रमुखमा एमालेका ईश्वर थापा गोला प्रक्रियाबाट निर्वाचित हुनु भएको छ ।

भक्तपुरमा जिसस बनाउन कुनै पनि दलको बहुमत थिएन । एमालेका तीन, कांग्रेस-माओवादी गठबन्धनको ३ र नेपाल मजदुर किसान पार्टीको दुई मत रहेको थियो ।

एमाले र गठबन्धनको बराबरी मत आएपछि गोला तान्दा एमालेका ईश्वर थापा विजयी हुनु भएको हो।

त्यस्तै उपप्रमुखमा गोला तान्दा कांग्रेसकी सुजाते बादे श्रेष्ठ निर्वाचित हुनु भएको छ ।

कांग्रेसबाट उपप्रमुखसहित एक सदस्य जित्दा एमालेले प्रमुखसहित ५ सदस्य जितेको छ