काठमाडौं – संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दैछ। बैठक आज आइतबार बिहान ११ बजे सुरू हुनेछ।
आजको बैठकमा विनियोजित विधेयक २०७९ अन्तर्गत शहरी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्राय, राष्ट्रिय योजना आयोगको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकमाथि छलफल हुनेछ।
प्रतिक्रिया