अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीले अनेम संघको सचिवालय बैठक उद्धघाटन गर्नुहुँदै

अध्यक्ष ओलीले अनेम संघको सचिवालय बैठक उद्धघाटन गर्नुहुँदै


काठमाडौ -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज अखिल नेपाल महिला संघको सचिवालय बैठकको उद्ध्घाटन गर्ने कार्यक्रम छ । बानेश्वरमा हुने बैठकमा केहीबेरपछि अध्यक्ष ओली आइपुग्नुहुनेछ ।
अनेम संघले स्थानीय तह निर्वाचनको समिक्षा,संघको महाधिवेशन तयारी र आगामी संघीय र प्रदेशको निर्वाचनका सम्बन्धमा रणनीति बनाउन बैठक डाकेको हो । संघको सचिवालयमा १ सय ५७ जना सदस्य छन् ।