काठमाडौँ – नेकपा एमाले निकट अखिल नेपाल महिला सङ्घ (अनेमसंघ) ले राष्ट्रिय सम्मेलन भदौ २१-२२ गते गर्न भएको छ ।
आज च्यासलमा बसेको अनेमसंघको पाँचौँ सचिवालय बैठकले अनेमसंघको राष्ट्रिय सम्मेलन भदौ २१-२२ गते काठमाडौँ गर्ने निर्णय गरेको हो ।
सङ्घकी संयोजक थम माया थापा, सचिव सुजिता शाक्य, इन्चार्ज सिता पौडेल लगायतका नेताहरूको उपस्थितिमा उक्त निर्णय गरेर अनेमसंघको पाँचौँ सचिवालय बैठक सम्पन्न भएको छ ।







प्रतिक्रिया