काठमाडौं -नेकपा एमाले सचिवालयको बैठकले सरकारले नेपालको परराष्ट्र नीतिमा गम्भिर असन्तुलन खडा गरेको निष्कर्ष निकालेको छ ।
झण्डै ६ घण्टा चलेको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उपमहासचिव प्रदिप ज्ञवालीले ुसरकारका यस्ता कदमको डटेर भण्डाफोर गर्ने निर्णय गरेको बताउनुभयो । ज्ञवालीले सरकारले नेपाललाई जानी जानी राजनीतिक द्धन्द्धमा धकेल्ने काम गरेको आरोप लगाउनुभयो ।
ज्ञवालीका अनुसार बैठकले राष्ट्रिय राजनीतिका विबिध आयाम बारे पनि छलफल गरेको छ ।





प्रतिक्रिया