अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहका प्रमुख उपप्रमुखलाई आयोजना गर्नु भएको रात्री भोज यस्तो रह्यो (तस्विरहरु)

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहका प्रमुख उपप्रमुखलाई आयोजना गर्नु भएको रात्री भोज यस्तो रह्यो (तस्विरहरु)


काठमाडौं नेकपा एमालेबाट जितेका स्थानीय तहका प्रमुख उपप्रमुखलाई अध्यक्ष केपी शर्मा ओलीले हिजो साँझ बबरमहल स्थित कार्की व्यांक्वेटमा शान्त रात्री भोजको आयोजना गर्नुभएको थियो ।
अध्यक्ष ओली दम्पतीका तर्फबाट आयोजना गरिएको उक्त रात्री भोजका सहभागीहरुलाई ओलीले आफैं प्लेट बाँड्नु भएको थियो । कार्यक्रममा अध्यक्ष ओली पत्नी राधिका शाक्य,उपाध्यक्ष सुवास नेम्वाङ,उपमहासचिव विष्णु रिमाल लगायतको उपस्थिती थियो । तस्विर हेरौं रात्री भोजका केही दृष्यहरु –

तस्विरहरु : अध्यक्ष ओलीको सचिवालय