अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सशस्त्र प्रहरीका ३६ जना डिएसपी एसपीमा बढुवा सिफारिस (को को परे नाम सहित)

सशस्त्र प्रहरीका ३६ जना डिएसपी एसपीमा बढुवा सिफारिस (को को परे नाम सहित)


काठमाडौ -शसस्त्र प्रहरीका ३७ जना डिएसपीहरु एसपीमा बढुवाका लागि सिफारिस भएका छन् ।
शसस्त्र प्रहरी बलका प्रवक्त डिआइजी विदुर खड्काकाले जारी गरेको विज्ञप्तीका अनुसार उनीहरुलाई बढुवाका लागि गृह मन्त्रालयमा सिफारिस गरिएको हो ।
उद्धव बहादुर रावल, शिवप्रसाद गैरे, माधव रेग्मी, सुमन जंग थापा क्षेत्री, अनिल कार्की, किशन कर्माचार्य, सुनिलप्रसाद पराजुली, सुरेन्द्रराज रंजित, रोशन बुढाथोकी, अशोककुमार शाक्य, रवि केसी, दिनेशकुमार महत, रामहरी अधिकारी, कमलचन्द्र गैरे, धनबहादुर बानियाँ, प्रेमबहादुर रावल, गोपालप्रसाद श्रेष्ठ, रमेशविक्रम शाही, हर्कबहादुर शाही, अशोककुमार लम्साल छन्।
त्यसैगरी लकेशकुमार तुम्बाहाम्फे, डम्बरबहादुर विष्ट, दलबहादुर पाण्डे, कविन्द्र राई, प्रमोदकुमार भारती, सुनिल कुमार शाही, चेतराज जोशी, सन्तोष विक्रम साह र पुरन चन्द्र भट्ट पनि एसपीमा बढुवाको लागि सिफारिस भएका छन्।