अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बिंग्रदो अन्तराष्ट्रिय सम्बन्धलाई सही ट्रयाकमा ल्याउन अध्यक्ष ओलीसँग अन्तरक्रिया

बिंग्रदो अन्तराष्ट्रिय सम्बन्धलाई सही ट्रयाकमा ल्याउन अध्यक्ष ओलीसँग अन्तरक्रिया


काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व राजदुतहरुसँग छलफल गर्दैहुनुहुन्छ ।
होटल एभरेष्टमा भइरहेको कार्यक्रममा वर्तमान सरकारका कारण विथोलिदै गएका अन्तराष्ट्रिय सम्बन्धले के कस्ता दुरगामी असर गर्नसक्छन् भन्ने बारेमा छलफल हुने एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो । रिजालका अनुसार पूर्व राजदुत एशोसिएसनको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथी अध्यक्ष ओली र विशिष्ट अतिथी पूर्व परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली हुनुहुन्छ ।