अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पद बहालीमा अस्वभाविक हाँसेकी झाँक्री धुरु धुरु रुंदै विदा

पद बहालीमा अस्वभाविक हाँसेकी झाँक्री धुरु धुरु रुंदै विदा


काठमाडौं- तिव्र विवादका बीच सहरी विकास मन्त्रालयबाट राजिनामा गरेकी मन्त्री रामकुमारी झाँक्री रुंदै विदा हुनु भएको छ ।
मन्त्रालयले सिंहदरबारमा राखेको विदाइ कार्यक्रममा झाँक्रीको कार्यकालका करिब ८ महिना २० दिनका उपलब्धी कर्मचारीले पढेर सुनाउँदा झाँक्री भावुक बनेर रोएको कार्यक्रममा उपस्थित कर्मचारीहरुले बताएका छन् ।
विदाइमा झाँक्री रोइरहँदा साढे ड महिना अघि मन्त्रालयको पद वहाली गर्दै गर्दा झाँक्रीको अस्वभाविक हाँसो सबैले सम्झेका छन् ।