अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री देउवा सहित गठबन्धनका शिर्ष नेता निजगढ विमानस्थल क्षेत्रको निरीक्षणमा जाने

प्रधानमन्त्री देउवा सहित गठबन्धनका शिर्ष नेता निजगढ विमानस्थल क्षेत्रको निरीक्षणमा जाने


काठमाडौ- प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धनका शीर्ष नेताहरू निर्माणाधीन बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलनको स्थलगत निरीक्षण गर्ने भएका छन् ।

आज बिहान १० बजेतिर गठबन्धनका शीर्ष नेताहरू पुष्पकमल दाहाल ुप्रचण्डु, माधव नेपाल, उपेन्द्र यावदसहितका नेताहरू निजगढ जान लागेका हुन् ।

वातावरण र पूर्वाधार विकासबीच सन्तुलन कायम गरेर विमानस्थल निर्माण गर्न सकिने सर्वोच्च अदालतको फैसलापछि नेताहरू निजगढ जान लागेका हुन् ।