अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बाग्लुङ काँग्रेस महासमिती सदस्य पौडेल सहित १७ जना बालकोट आएर एमाले प्रवेश

बाग्लुङ काँग्रेस महासमिती सदस्य पौडेल सहित १७ जना बालकोट आएर एमाले प्रवेश


भक्तपुर- बाग्लुङ काँग्रेसका महासमिती सदस्य नवराज पौडेल सहित १७ जना नेता कार्यकर्ता नेकपा एमाले प्रवेश गरेका छन् ।
जिल्ला अध्यक्ष हिराबहादुर केसीका अनुसार आज बालकोटमा अध्यक्ष केपी शर्मा ओलीको हातबाट टिका माला लगाएर उनीहरु एमाले प्रवेश गरेका हुन् ।
प्रवेश गर्नेहरुमा शिक्षक संघका जिल्ला उपाध्यक्ष विष्णु प्रसाद आचार्य गलकोटका मञ्जु चालिसे,तुलसी गौतम,गणेश बुढाथोकी लगयात छन् ।