अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसदमा अध्यक्ष ओलीको सम्बोधन : इनफ इज इनफ

संसदमा अध्यक्ष ओलीको सम्बोधन : इनफ इज इनफ


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा सम्बोधन गर्न सुरु गर्नु भएको छ । सरकारले अति भएको भन्दै सरकारको विरोध गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । “इनफ इज इनफ, अब त अति भयो,” अध्यक्ष ओलीले भन्नुभयो ।

अध्यक्ष ओलीले सरकारबाटै अन्योलमा राख्ने काम भएको भन्दै विरोध त्यसको विरोध गर्नुभएको छ । एसपीपीका सन्दर्भमा सरकारले जनतालाई अन्योलमा राखेको अध्यक्ष ओलीको भनाइ छ ।