काठमाडौ -भारतीय दूतावासमा सोमबार दिउँसो भएको गोलीकाण्डमा मृत्यू भारतीय सुरक्षाकर्मी दीपक सिंह रहेका छन् । प्रहरीका अनुसार उनको मृत्यूको कारण गोली लागेर भए पनि आफैं वा कसैले हानेर हो त्यसको छानविन भइरहेको छ । उता भारतीय दूतावास आफैँले अनुसन्धान अघि बढाउने भएको छ।
आज दिउसो दुतावास हातामा गोली पड्केको आवाज आएपछि खोजविन हुँदा सिंह् मृत अवस्थामा भेटिएका हुन् ।
उनले आत्महत्या गरेको दूतावासको भनाई छ। गोली चलेको थाहा पाएपछि नेपाल प्रहरीको टोली दूतावास पुगेको थियो।
तर, दूतावासभित्र भारतीय नागरिकको मृत्यु भएको घटना भएका कारण आफैँ अनुसन्धान गर्ने भन्दै नेपाल प्रहरीलाई फर्काइएको प्रहरी उच्च स्रोतले





प्रतिक्रिया