अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपति पौडेलसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेट

राष्ट्रपति पौडेलसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेट


काठमाडौँ-राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले भेटघाट गरेका छन्। आइतबार राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता भएको राष्ट्रपति पौडेलको सचिवालयले जानकारी दिएको छ। 

भेटमा राष्ट्रपति पौडेललाई अध्यक्ष दाहालले टर्कीमा हुने अन्तर व्यवस्थापिका सङ्घको साधारण सभामा आफू सहभागी हुन जान लागेको विषय जानकारी गराएका राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।