काठमाडौ -रामेछापबाट काठमाडौ आउदै गरेको बस दुर्घटना हुँदा मृत्यू हुनेको संख्या नौ जना पुगेको प्रहरीले बताएको छ ।
जिल्लाको हिलेदवीबाट काठमाडौ आउदै गरेको बा३ख् ८३९६ नम्बरको बस दुर्घटना हुँदा नौ जनाको मृत्यू भएको जिल्ला प्रहरी कार्यलयका डिएसपी राजकुमार थिङले जानकारी दिनुभयो । अन्य २५ जना घाइतेलाई उपचारको लागि धुलीखेल पठाइएको छ ।





प्रतिक्रिया