अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भातृ संस्थाको विधानबारे छलफल गर्न काँग्रेस पदाधिकारी बैठक बस्दै

भातृ संस्थाको विधानबारे छलफल गर्न काँग्रेस पदाधिकारी बैठक बस्दै


काठमाडौ- भातृ संस्थाहरुको विधानका बारेमा छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्ने भएको छ।

आइतबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पदाधिकारी बैठक बस्ने भएको हो।
कांग्रेसले भ्रातृ संस्थाका विधानबारे केही समयदेखि पदाधिकारी बैठकमा छलफल गर्दै आएको छ।

नेता एनपी साउदको संयोजकत्वमा कांग्रेसले भातृ तथा शुभेच्छुक संस्थाका विधानबारे अध्ययन गरी प्रतिवेदन तयार पारेको थियो। उक्त समितिले पार्टीमा प्रतिवेदन बुझाइसकेको छ। यो प्रतिवेदनमा केन्द्रित रहेर अन्तिम रूप दिनका लागि पदाधिकारी बैठक बस्ने भएको हो।