अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एम. अधिकारी एक गैह्र सरकारी संस्थामा काम गर्ने कमरेड हो : रिजाल

एम. अधिकारी एक गैह्र सरकारी संस्थामा काम गर्ने कमरेड हो : रिजाल


नेकपा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले ‘एम अधिकारी’ एक गैह्र सरकारी संस्थामा काम गर्ने कर्मचारी भएको बताउनुभएको छ ।

एम अधिकारी भनेको नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी भएको दाबी गर्दै केही दिनदेखि भ्रम फैलाउने काम भइरहेको छ ।

रिजालले भन्नुभयो, ‘नेकपा एमालेको अर्थ तथा योजना विभागका सदस्य एम अधिकारी महाप्रसाद अधिकारी होइनन् । एम अधिकारी एक जना गैरसरकारी संस्थामा कार्यरत व्यक्ति हुन् ।