अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महिलाहरुले आरक्षणबाट मात्र हैन,प्रतिष्पर्धाबाट पनि श्रेष्ठता हासिल गरेका छन् : अध्यक्ष ओली

महिलाहरुले आरक्षणबाट मात्र हैन,प्रतिष्पर्धाबाट पनि श्रेष्ठता हासिल गरेका छन् : अध्यक्ष ओली


काठमाडौ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महिलाहरुले आरक्षणबाट मात्र हैन प्रतिष्पर्धाबाट पनि श्रेष्ठता हासिल गरेको बताउनुभएको छ । स्थानीय तहमा निर्वाचित महिलाहरुको असाधरण क्षमता देखिएको उहाँले बताउनुभयो ।
मानव अधिकार एलायन्सले गरेको कार्यक्रममा बानेवश्रमा बोल्दै अध्यक्ष ओलीले पुरुष भन्दा महिलाहरु हरेक हिसाबले अब्बल भएको बताउनुभएको छ । स्थानीय तहमा जितेका जनप्रतिनिधी महिलाहरुको काम गराइ पुरुषहरुको भन्दा धेरै राम्रो छ । महिलाहरुको पारदर्शीता,कानुनको पालना र विधीको शासनमा पुरुष भन्दा अघि अघि महिला छन् -अध्यक्ष ओलीको भनाइ छ ।