काठमाडौं – जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता अशोक राईले २०७९ वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले गठबन्धनलाई महत्व नदिएको आरोप लगाउनु भएको छ ।
दुई दिनदेखि वीरगञ्जमा जारी केन्द्रीय कार्य समिति बैठकमा आफ्ना कुरा राख्दै उहाँले कांग्रेसले महत्व नदिएको आरोप लगाउनु भएको हो । राईले निर्वाचनका क्रममा गठबन्धनको अर्को दल नेकपा माओवादी केन्द्रले आफूहरुलाई धोका दिएको पनि बताउनु भयो ।





प्रतिक्रिया