अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उपसभामुखको निर्वाचन आज ३ बजे

उपसभामुखको निर्वाचन आज ३ बजे


काठमाडौ- आज प्रतिनिधि सभाको उपसभामुख चयनका लागि निर्वाचन हुँदै छ।
संसद सचिवालयका अनुसार शुक्रबार दिउँसो ३ बजे उपसभामुख चुन्न मतदान गरिनेछ।

यसअघि हिजो बिहीबार उपसभामुख पदका लागि उम्मेदवारी दर्ता गरिएको थियो।
उपसभामुख पदका लागि सत्ता गठबन्धनका तर्फबाट कांग्रेसकी पुष्पा भुसाल र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका तर्फबाट विद्या भट्टराईले उम्मेदवारी दर्ता गराएका छन्।