काठमाडौं- प्रतिनिधि सभाको उपसभामुखमा पुष्पा भुसाल निर्वाचित हुनुभएको छ ।
शुक्रबार संसदमा भएको मतदानमा पाँचदलीय गठबन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी सांसद भुसालले १४८ मत पाएर विजयी हुनुभयो ।
एमालेकी उम्मेद्वार विद्या भट्राईले ९३ मत ल्याउनु भएको छ ।





प्रतिक्रिया