काठमाडौं – प्रतिनिधिसभाको बैठक साउन ३ गतेसम्मका लागि स्थगित भएको छ । अर्को बैठक साउन ४ गते बिहान ११ बजे बस्ने सभामुख अग्निप्रसाद सापकोटाले बताउनु भयो ।
आज बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा नेपाल नागरिकता संशोधन विधेयक २०७९ माथि सैद्धान्तिक छलफल समाप्त भएको छ ।





प्रतिक्रिया