अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नागरिकतामा राजनीति गर्न खोजियो : अध्यक्ष ओली

नागरिकतामा राजनीति गर्न खोजियो : अध्यक्ष ओली


काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नागरिकताको विषयमा राजनीति गर्न खोजेको आरोप लगाउनु भयो ।

आज प्रतिनिधिसभाको बैठकमा सम्वोधन गर्दै उहाँले एमाले नागरिकता समस्या समाधान गर्न आफू नेतृत्वको सरकारले जन्म सिद्धका सन्तानलाई अध्यादेश मार्फत वंशजको नागरिकता दिने व्यवस्था ल्याएको बताउनु भयो ।

उहाँले एमालेले जन्म सिद्धका सन्तानलाई वंशजको नागरिकता दिने कानुन बनाउ भन्दा प्रोपोगान्डा गर्न खोजेको दावी गर्नुभयो ।