अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिन्धुपाल्चोकमा एमाले उम्मेदवार शेरबहादुर तामाङ र सरेश नेपाल

सिन्धुपाल्चोकमा एमाले उम्मेदवार शेरबहादुर तामाङ र सरेश नेपाल


काठमाडौं – नेकपा एमालेले सिन्धुपाल्चोकका सबै उम्मेदवार टुंगो लगाएको छ । प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा सरेश नेपाल र २ मा शेरबहादुर तामाङलाई टिकट दिइएको हो ।

प्रदेशर्फ १ को ‘क’मा कमल नेपाल र ‘ख’मा होमनारायण श्रेष्ठ उम्मेदवार हुने छन् भने २ को ‘क’मा अमान सिंह तामाङ र ‘ख’मा हस्त पण्डितलाई दिकट दिइएको एमाले स्रोतले जनाएको छ ।