अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गण्डकी प्रदेशका यी हुन् एमाले उम्मेदवार (सूचीसहित)

गण्डकी प्रदेशका यी हुन् एमाले उम्मेदवार (सूचीसहित)


काठमाडौं – नेकपा एमालेले गण्डकी प्रदेशका प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरुको टुंगो लगाएको छ ।

यो बेलाडटकमलाई प्राप्त विवरण अनुसार संघ र प्रदेशमा उम्मेद्वारहरुको नामावली यस प्रकार छ ।

मनाङ
प्रतिनिधि सभा
पोल्देन छोपाङ गुरुङ

प्रदेश सभा टुंगो लाग्न बाँकी

मुस्ताङ
प्रतिनिधि सभा
प्रेम तुलाचन

प्रदेश सभा
चन्द्र मोहान गौचन, इन्द्र धारा बिष्ट

कास्की १
प्रतिनिधि सभा
मनबहादुर गुरुङ

प्रदेश सभा
खगराज गुरुङ, श्याम राज गुरुङ

कास्की २
प्रतिनिधि सभा
बिद्या भट्टराई

प्रदेश सभा
मीन कार्की, मिना गुरुङ

कास्की ३
प्रतिनिधि सभा
दामोदर बैरागी

प्रदेश सभा
गणेश मान गुरुङ, राजिब पहारी

बाग्लुङ १
प्रतिनिधि सभा
सुर्य पाठक

प्रदेश सभा
हिरा केसी, नवराज पौडेल

बागलुङ २
प्रतिनिधि सभा
मन्जु चालिसे

प्रदेश सभा
प्रकाश खत्री र लक्ष्मण…

नवलपुर १
प्रतिनिधि सभा
कृष्ण पौडेल

प्रदेश सभा
खिमानन्द र रोसन गहामगर

नवलपुर २
प्रतिनिधि सभा
तिलक महत

प्रदेश सभा
पद्मा बिसि

तनहुँ १
प्रतिनिधि सभा
एक बहादुर राना

प्रदेशको सभा
राम बहादुर गुरुङ र पूर्ण बहादुर गुरुङ

तनहुँ २
प्रतिनिधि सभा
किरण गुरुङ

प्रदेश सभा

केदार सिग्देल र श्यामराजा महत

गोर्खा १
प्रतिनिधि सभा
राम शरण बस्नेत

प्रदेश सभा
सुरेन्द्र थापा र मोहन भट्ट

गोरखा २
प्रतिनिधि सभा
अबुदुस मिया

प्रदेश सभा
राजु राना र बसन्त गुरुङ

पर्वत
प्रतिनिधि सभा
पदम गिरी

प्रदेश सभा
भरत भक्त केशी, मित्रलाल शर्मा

म्याग्दी
प्रतिनिधि सभा
हरिकृष्ण श्रेष्ठ

प्रदेश सभा
यम गर्बुजा र देबेन्द्र केशी