काठमाडौ- नेकपा एमालेले काठमाडौ निर्वाचन क्षेत्र नम्बर ६ बाट नेपाल प्रहरीका पूर्व आईजीपी सर्वेन्द्र खनाललाई उम्मेदवार बनाएको छ । नेपाल प्रहरीमा राम्रो छवि भएका पूर्व प्रहरी महानिरीक्षक खनाल खनाल गत असोज ६ गते मात्रै एमाले प्रवेश गर्नु भएको हो ।
२०७४ सालको निर्वाचनमा एमालेले पूर्व डिआइजी नवराज सिलवाललाई उम्मेद्वार बनाएको थियो ।






प्रतिक्रिया