अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रवि लामिछानेले चितवन २ मा उम्मेदवारी दिँदै

रवि लामिछानेले चितवन २ मा उम्मेदवारी दिँदै


काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले चितवन–२ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिनुहुने भएको छ । चुनावको मनोनयन दर्ता गर्ने दिनमा उहाँले चितवन–२ बाट उम्मेदवारी दिइने जनाउनु भएको हो ।

रवि मनोनयनका लागि टिमसहित चितवन पुगिसक्नु भएको छ । यहाँ एमालेले कृष्णभक्त पोखरेल र कांग्रेसले उमेश श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।