काठमाडौं – नेकपा एमालेले काठमाडौं-१० मा उपाध्यक्ष रामबहादुर थापा बादललाई उमेदवार बनाएको छ ।
उहाँले केहीबेरपछि उमेदवारी दर्ता गर्ने एमाले स्रोतले जानकारी दियो ।

प्रतिक्रिया