अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले उपाध्यक्ष थापाले उम्मेदवारी नदिने

एमाले उपाध्यक्ष थापाले उम्मेदवारी नदिने


काठमाडौं – नेकपा एमालेबाट काठमाडौं–१० मा टिकट पाएका रामबहादुर थापा बादलले अन्तिम समयमा आएर उम्मेदवारी नदिने हुनुभएको छ । उहाँको नाम सिफारिस नभए पनि उहाँलाई अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं–१० मा लडन आग्रह गर्दै टिकट दिनुभएको थियो ।

अहिले काठमाडौंका नेताहरू अर्को उम्मेदवारको खोजीमा छलफलमा जुट्नु भएको बताइएको छ । यो क्षेत्रबाट एमालेले सुरेन्द्र मानन्धर लगायतको नाम सिफारिस गरेको थियो ।