मोरङ – मोरङ निर्वाचन क्षेत्र नम्बर ६ मा नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य पदमा नेता लालबाबु पण्डितले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
विराटनगरस्थित जिल्ला समन्वय समितिको भवनमा रहेको निर्वाचन कार्यालयमा पूर्वमन्त्री समेत रहेका पण्डितले उम्मेदवारी दर्ता गराउनु भएको हो ।






प्रतिक्रिया