मोरङ – अभिनेत्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ रेखा थापाले मोरङ ३ बाट उम्मेदवारी दर्ता गराउनु भएको छ।
बेलबारीस्थित प्रतिनिधिसभा निर्वाचन क्षेत्र-३ को निर्वाचन कार्यालयमा उहाँले मनोनयन दर्ता गर्नुभएको हो।
थापासँग्र राप्रपाबाट प्रदेश सभासदस्य ३ ‘क’ मा तीर्थ गुरुङ र ३ ‘ख’ मा रमेश रिजालले मनोनयन दर्ता गराउनुभयो ।
उहाँलाई राप्रपाले सो क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको थियो।






प्रतिक्रिया