काठमाडौं – नेकपा एमालेका नेता राजन भट्टराईले प्रतिनिधिसभातर्फ काठमाडौ निर्वाचन क्षेत्र नम्बर ४ मा उम्मेदवारी दर्ता गराउनु भएको छ ।
नेता भट्टराई बूढानीलकण्ठस्थित निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गराउनु भएको हो ।
ठबन्धनका तर्फबाट सोही क्षेत्रमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा उम्मेदवारी दिँदैहुनुहुन्छ । केहीबेरमा थापा पनि उम्मेदवारी दर्ता गर्न जाँदैहुनुहुन्छ ।






प्रतिक्रिया