अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कञ्चनपुर-३ मा निरुदेवी पालको उम्मेदवारी दर्ता

कञ्चनपुर-३ मा निरुदेवी पालको उम्मेदवारी दर्ता


कञ्चनपुर – कञ्चनपुर कञ्चनपुर क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि निरुदेवी पालले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

नेकपा एमालेले निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीसँग चुनावी तालमेल गरेको छ। निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेश सभा (क) मा राप्रपा सुदूरपश्चिमका अध्यक्ष धर्मराज जोशीले उम्मेदवारी दर्ता गरेका छन् ।

यस्तै, प्रदेश सभा ३ (ख) मा नेकपा एमाले कञ्चनपुरका अध्यक्ष सुरेन्द्र विष्टको उम्मेदवारी दर्ता गराउनु भएको छ ।