अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चितवन-२ बाट एमालेका नेता पोखरेलको उम्मेदवारी दर्ता

चितवन-२ बाट एमालेका नेता पोखरेलको उम्मेदवारी दर्ता


चितवन – नेकपा एमालेका कृष्णभक्त पोखरेलले प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गर्नुभएको छ । उहाँले चितवन-२ बाट दर्ता गराउनु भएको हो .

उहाँको प्रस्तावकमा विजय सुवेदी र समर्थक तेजेन्बद्र खड्का हुनुहुन्छ। आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेससभा सदस्यको निर्वाचन हुँदैछ ।