अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अछाम-१ मा एमालेबाट बोहराको उम्मेदवारी दर्ता

अछाम-१ मा एमालेबाट बोहराको उम्मेदवारी दर्ता


अछाम – अछाम १ मा नेकपा एमाले नेता झपट बोहराले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

अघिल्लो पटक माओवादीबाट प्रदेश सभामा निर्वाचन हुनुभएका बोहरा अहिले एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार बन्नुभएको हो ।