अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापा-२ मा एमालेका देवराज घिमिरेद्वारा उम्मेदवारी दर्ता

झापा-२ मा एमालेका देवराज घिमिरेद्वारा उम्मेदवारी दर्ता


बिर्तामोड – झापा क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि एमालेबाट देवराज घिमिरेले मनोनयन दर्ता गराउनु भएको छ ।

अर्जुनधारा नगरपालिका पुगेर घिमिरेले मनोनयन दर्ता गराउनु भएको हो । घिमिरेको प्रस्तावकमा दुर्गा प्रसाईं र समर्थकमा ध्रुव शिवकोटी रहेका छन् ।

यस्तै क्षेत्र नम्बर २ को (क) मा चिन्तन पाठक र (ख) मा एकराज कार्कीले उम्मेदवारी दर्ता गराएका छन् ।