झापा – झापा क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका एमाले स्थायी कमिटी सदस्य अग्नी खरेलले उम्मेद्वारी दर्ता गराउनु भएको छ । पार्टीले मनोनयनको अघिल्लो दिन मात्र खरेललाई क्षेत्र नं १ मा पठाउने टुंगो गरेको हो । झापा जिल्ला इन्चार्ज खरेलको नेतृत्वमा केन्द्रीय सदस्य एवं सहइन्चार्ज रविन कोइरालाले प्रदेश १ क मा उम्मेद्वारी दर्ता गराउनु भएको छ । यसैगरी प्रदेश ख मा राप्रपाकी सविना बजगाईंले उम्मेद्वारी दर्ता गराउनुभएको छ ।
खरेल नेतृत्वको टिमले झापाका तीनवटै क्षेत्रमा विजयी हासिल गर्ने केही विष्लेषहरु बताउछन् ।






प्रतिक्रिया